उद्यमी

उद्यमशीलता विकासमा प्राबिधिक SLC/EDF  प्रि-डिप्लोमा कोर्सको भर्नासम्बन्धि जानकारी

उद्यमशीलता विकासमा प्राबिधिक SLC/EDF प्रि-डिप्लोमा कोर्सको भर्नासम्बन्धि जानकारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको यस औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले उद्यमशीलता विकासमा प्राबिधिक SLC/EDF प्रि-डिप्लोमा कोर्सको भर्ना खुलाएको छ । भर्ना हुन इच्छुकहरुले फाराम बुझाउने अन्तिम मिति २०७९ श्रावण २६ गते विहीबारसम्म बुझाउन सक्नुहुनेछ ।

प्रि–डिप्लोमा (उद्यमशीलता विकासमा प्राविधिक एस.एल.सी/EDF)   पुरा पढ्नुहोस् “उद्यमशीलता विकासमा प्राबिधिक SLC/EDF प्रि-डिप्लोमा कोर्सको भर्नासम्बन्धि जानकारी”

आय वर्ष २०७९/८० को लागि आयकर ऐन २०५८ को दफा ११ बमोजिमको व्यावसायिक छुट तथा सुविधाहरु

आय वर्ष २०७९/८० को लागि आयकर ऐन २०५८ को दफा ११ बमोजिमको व्यावसायिक छुट तथा सुविधाहरु

नेपाल सरकारद्वारा उद्यमी तथा व्यवसाय गर्नेहरुको लागि आय वर्ष २०७९/८० को लागि आयकर ऐन २०५८ को दफा ११ बमोजिम विविध प्रकारका व्यावसायिक छुट तथा सुविधाहरुको व्यवस्था गरेको छ । थप जानकारीको लागि नजिकैको आन्तरिक राजस्व कार्यालय वा आन्तरिक राजस्व विभागको   पुरा पढ्नुहोस् “आय वर्ष २०७९/८० को लागि आयकर ऐन २०५८ को दफा ११ बमोजिमको व्यावसायिक छुट तथा सुविधाहरु”

प्राईभेट फर्म तथा कम्पनी नबिकरण शुल्क मिनाहा सम्बन्धि जानकारी

प्राईभेट फर्म तथा कम्पनी नबिकरण शुल्क मिनाहा सम्बन्धि जानकारी

आर्थिक ऐन २०७९ को दफा २४ मा भएको प्रावधान अनुसार कम्पनी ऐन २०६३ बमोजिम दर्ता भएका प्राईभेट फर्म तथा कम्पनीले आर्थिक वर्ष २०७६।७७ सम्मको बार्षिक विवरण नबुझाएको तथा नबिकरण नगरेको भए वि.स. २०७९ पुष मसान्तभित्र विवरण र जरिवाना तथा शुल्कको   पुरा पढ्नुहोस् “प्राईभेट फर्म तथा कम्पनी नबिकरण शुल्क मिनाहा सम्बन्धि जानकारी”

उद्यमशीलता र उद्यमी

उद्यमशीलता र उद्यमी

कुनै व्यापार वा व्यवसाय सुरु गर्नु उद्यमशीलता गर्नु हो। यसमा व्यापार वा व्यवसाय सम्बन्धी  सोचाइदेखि लिएर दीर्घकालीन रूपमा उद्यमशीलता सञ्चालन गर्ने कुरासम्म पर्दछ। उद्यमशीलता कुनै पनि देशको आर्थिक विकासको मेरुदण्ड मानिन्छ।  

उद्यमशीलतालाई देशको आर्थिक विकासको मेरुदण्ड किन मानिन्छ? 

  • उद्यमशीलताले उद्यमीलाई
  पुरा पढ्नुहोस् “उद्यमशीलता र उद्यमी”
चार हजारबाट सुरु गरेको व्यवसायले ८० लाखको कारोबार गरिरहेको छ: विमला थापा

चार हजारबाट सुरु गरेको व्यवसायले ८० लाखको कारोबार गरिरहेको छ: विमला थापा

विमला थापा, सिन्धुलीमा सफल उद्यमीका रूपमा परिचित नाम। कमलामाई नगरपालिका-५ धुराबजारमा उहाँको  सौगात गृह तथा सातु उद्योग र सौगात ललिपप उद्योग छ। यी उद्योगमा प्रायः सेवाग्राही/उपभोक्ताको भिड देखिन्छ। त्यही भिडमा उहाँ कहिले उद्योगको उत्पादन बेचिरहनुभएको, त कहिले सामान प्याकिङ गरिरहेको   पुरा पढ्नुहोस् “चार हजारबाट सुरु गरेको व्यवसायले ८० लाखको कारोबार गरिरहेको छ: विमला थापा”

उद्यमीका भूमिकाहरू के-के हुन्छन् ?

उद्यमीका भूमिकाहरू के-के हुन्छन् ?

एउटा व्यक्तिले आफू सफल उद्यमी बन्नको लागि विभिन्न भूमिकाहरु निभाउनु पर्ने हुन्छ। जस्तै: बजारमा नभएको नवीन र सृजनात्मक प्रविधिहरू प्रयोग भएको समान उत्पादन गर्ने र बेच्ने, सकेसम्म जोखिम मोलेर थोरै लगानीबाट धेरै उत्पादन र फाइदा लिने,  आफ्नो सामानको बारेमा ग्राहकलाई   पुरा पढ्नुहोस् “उद्यमीका भूमिकाहरू के-के हुन्छन् ?”

नमः शिवाय अचार उद्योग र उद्यमीको कथा

सिन्धुलीको कमलामाई नगरपालिका-४ ढकाल गाउँकी रमिला देवकोटालाई सानो उमेरमा ठूलो जिम्मेवारी आइलाग्यो। श्रीमानको मृत्यु भएपछि दुई छोरीको लालनपालन गर्ने देखि लेखपढ गराउनु र घर व्यवहार सम्हाल्नु कर्तव्य नै भयो उहाँको। श्रीमान् बित्दाको पीडा एकातिर थियो, अर्को तर्फ आर्थिक समस्या सुरु   पुरा पढ्नुहोस् “नमः शिवाय अचार उद्योग र उद्यमीको कथा”

ब्युटिसियन अनिताको व्यावसायिक जीवन, सङ्घर्ष र सफलता

ब्युटिसियन अनिता  केसी, लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका-८ मा बस्नुहुन्छ। उहाँको व्यावसायिक सङ्घर्ष प्रेरणादायिक छ। यत्तिसम्म की, उहाँको सङ्घर्षको क्षणहरूले हामीलाई भावुक बनाउँछ, सफलताको वर्णनले उत्साहित। 

सङ्कटकालमा सरकारी जागिर छोडेर बस्नु भएकी अनिताले उ बेला ब्युटिसियन बन्छु भन्दा श्रीमानले पनि स्वीकार   पुरा पढ्नुहोस् “ब्युटिसियन अनिताको व्यावसायिक जीवन, सङ्घर्ष र सफलता”

उद्यमीमा हुनुपर्ने गुणहरू

उद्यमीमा हुनुपर्ने गुणहरू

एउटा सफल उद्यमी बन्नको लागि धेरै गुणहरूको आवश्यकता पर्दछ। विभिन्न अध्ययनहरूका अनुसार सफल उद्यमी बन्नको लागि केही नभई नहुने गुणहरू हुन्छन्, जसमध्य केही निम्नअनुसार छन्।   

लगाव (प्यासन): उद्यमीले आफ्नो रुचीको क्षेत्रमा उद्यम/व्यवसाय गर्दै छ भने लगाव अनि निरन्तरता दिन सक्छ,   पुरा पढ्नुहोस् “उद्यमीमा हुनुपर्ने गुणहरू”