आय वर्ष २०७९/८० को लागि आयकर ऐन २०५८ को दफा ११ बमोजिमको व्यावसायिक छुट तथा सुविधाहरु

पछिल्लो अपडेट गरिएको: साउन २, २०७९

नेपाल सरकारद्वारा उद्यमी तथा व्यवसाय गर्नेहरुको लागि आय वर्ष २०७९/८० को लागि आयकर ऐन २०५८ को दफा ११ बमोजिम विविध प्रकारका व्यावसायिक छुट तथा सुविधाहरुको व्यवस्था गरेको छ । थप जानकारीको लागि नजिकैको आन्तरिक राजस्व कार्यालय वा आन्तरिक राजस्व विभागको कल सेन्टरको फोन न. १६६००१४०००० वा ०१ ५९७००८१, ext २०० मा फोन गरेर जानकारी लिन सकिन्छ ।

स्रोत : आन्तरिक राजस्व विभाग (https://ird.gov.np/)

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।