उद्यमी

यस स्तम्भभित्र उद्यमी/ व्यवसायीको उद्यम र व्यावसायिक यात्रा, सङ्घर्ष र सफलताको कथा पढ्न सकिन्छ। जुन कथा सन्देशमूलक र प्रेरणादायक छन्/हुनेछन्। 

यस स्तम्भमा उद्यमी/व्यवसायीको परिचय इन्फोग्राफिक्स/भिडियोमा राखिएको/राखिने छ। जहाँ उद्यमी/व्यवसायी र  उद्यम/ व्यवसायका सम्बन्धमा सम्पूर्ण विवरण प्राप्त गर्न सकिन्छ।