व्यवसाय गाइड

के तपाई व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ ?  यदि हुनुहुन्छ भने कुनै पनि एक व्यवसायको मालिक बन्न आफू तयार छु ? कि छैन ?  जाँच गर्नुहोस्।

यस स्तम्भमा व्यवसाय सञ्चालन गर्दा आवश्यक पर्ने वित्त वा पैसा र त्यसका सम्भाव्यता स्रोतहरूको बारेमा जानकारी पाइन्छ/ पाइनेछ।

यस स्तम्भभित्र व्यवसायमा बजारको महत्त्व र बजारको पहिचान गर्ने विषयहरूको बारेमा जानकारी पाइन्छ/पाइनेछ।

यस स्तम्भभित्र व्यवसायको अनलाइन बजार, यसको महत्त्व लगायत अनलाइन बजारीकरणका बारेमा जानकारी पाइन्छ/पाइनेछ।

यस स्तम्भभित्र व्यवसाय सञ्चालनमा कर्मचारीको व्यवस्था, तिनीहरूको भूमिका र जिम्मेवारीका विषयहरूमा जानकारी पाइन्छ/पाइनेछ। 

यस स्तम्भभित्र व्यवसायको उत्पादन अभिवृद्धि गर्न र उत्पादन लागत घटाउन आवश्यक जानकारी र उत्पादन तथा सेवाका सम्बन्धमा आधारभूत जानकारी पाइन्छ/पाइनेछ। 

यस स्तम्भभित्र व्यवसाय सञ्चालन गर्दा आइपर्नसक्ने जोखिमहरू र तिनका न्यूनीकरणका लागि अवलम्बन गर्न सकिने उपायहरूको बारेमा जानकारी पाइन्छ/पाइनेछ।

यस स्तम्भभित्र व्यवसाय सञ्चालन प्रक्रियामा कसरी परिवर्तन ल्याउन सकिन्छ र  व्यवसाय वृद्धिका लागि के-के कुरामा ध्यान दिने भन्ने बारेमा जानकारी पाइन्छ/पाइनेछ।

यस स्तम्भभित्र  विभिन्न कारणले व्यवसाय सञ्चालन गरिरहन नसक्ने अवस्था भएमा कसरी त्यसलाई बन्द, बिक्री वा हस्तान्तरण गर्ने भन्ने सम्बन्धमा जानकारी पाइन्छ/पाइनेछ।

यस स्तम्भभित्र विभिन्न व्यवसाय सञ्चालन गर्न आवश्यकता पर्ने विभिन्न प्रकारका व्यावसायिक स्किम पाइन्छ/ पाउन सकिन्छ, जसलाई आवश्यकता अनुसार डाउनलोड गरी प्रयोग गर्न पनि मिल्छ।