उत्पादन र सेवा

व्यवसायमा उत्पादन र सेवा

कुनै पनि व्यवसाय उत्पादन अथवा सेवासँग आधारित हुन्छ। त्यसैअनुसार कुनैलाई उत्पादनमूलक व्यवसाय र कुनैलाई सेवामूलक व्यवसाय भनिन्छ। 

उत्पादन

कुनै औद्योगिक यन्त्रबाट तयार गरिएको वा माटोबाट उब्जाइएको वस्तु उत्पादन हो। उत्पादनलाई प्रत्यक्ष देख्न, लिन र उपभोग  गर्न सकिन्छ। उत्पादनलाई ग्राहकले किन्नु   पुरा पढ्नुहोस् “व्यवसायमा उत्पादन र सेवा”