कर सम्बन्धी नियम

स्वयं कर निर्धारण डे-०१आय विवरण सम्बधि जानकारी र पेश गर्ने प्रक्रिया

स्वयं कर निर्धारण डे-०१आय विवरण सम्बधि जानकारी र पेश गर्ने प्रक्रिया

नेपाल सरकारद्वारा उद्यमी तथा व्यवसाय गर्नेहरुमध्ये बार्षिक रु बीस लाख कारोबार र दुई लाख सम्म आय भएका साना करदाताहरुले स्वयं कर निर्धारण डे-०१ आय विवरण भर्न पाउछन् । यो डे-०१ साना साना करदाताहरुको स्वयं घोषणा हो । यस अनुसारको कारोबारको   पुरा पढ्नुहोस् “स्वयं कर निर्धारण डे-०१आय विवरण सम्बधि जानकारी र पेश गर्ने प्रक्रिया”

नेपाल सरकारद्वारा आय वर्ष २०७९/८० को लागि प्राकृतिक व्यक्तिको लागि लागु हुने करको दर

नेपाल सरकारद्वारा आय वर्ष २०७९/८० को लागि प्राकृतिक व्यक्तिको लागि लागु हुने करको दर

नेपाल सरकारद्वारा प्राकृतिक व्यक्तिको लागि आय वर्ष २०७९/८० को लागि नया करको दरहरु बजेटमार्फत सार्बजनिक गरेको छ र उक्त करका दरहरु २०७९ साउन १ बाट लागु भएको छ । थप जानकारीको लागि नजिकैको आन्तरिक राजस्व कार्यालय वा आन्तरिक राजस्व विभागको   पुरा पढ्नुहोस् “नेपाल सरकारद्वारा आय वर्ष २०७९/८० को लागि प्राकृतिक व्यक्तिको लागि लागु हुने करको दर”

आय वर्ष २०७९/८० को लागि आयकर ऐन २०५८ को दफा ११ बमोजिमको व्यावसायिक छुट तथा सुविधाहरु

आय वर्ष २०७९/८० को लागि आयकर ऐन २०५८ को दफा ११ बमोजिमको व्यावसायिक छुट तथा सुविधाहरु

नेपाल सरकारद्वारा उद्यमी तथा व्यवसाय गर्नेहरुको लागि आय वर्ष २०७९/८० को लागि आयकर ऐन २०५८ को दफा ११ बमोजिम विविध प्रकारका व्यावसायिक छुट तथा सुविधाहरुको व्यवस्था गरेको छ । थप जानकारीको लागि नजिकैको आन्तरिक राजस्व कार्यालय वा आन्तरिक राजस्व विभागको   पुरा पढ्नुहोस् “आय वर्ष २०७९/८० को लागि आयकर ऐन २०५८ को दफा ११ बमोजिमको व्यावसायिक छुट तथा सुविधाहरु”

अब अनलाईनबाटै व्यक्तिगत स्थायी लेखा नम्बर (Personal PAN)

अब अनलाईनबाटै व्यक्तिगत स्थायी लेखा नम्बर (Personal PAN)

आन्तरिक राजस्व विभागले घरैबाट अनलाईन गरि व्यक्तिगत स्थायी लेखा नम्बर (PPAN) लिन सकिने व्यवस्था गरि प्रयोगमा ल्याईसकेको लामो समय भैसकेको छ । यदि तपाइलाई व्यक्तिगत स्थायी लेखा नम्बर (PPAN) लिनु पर्ने भएमा निम्नानुसार स्टेपअनुसार गर्न सक्नुहुन्छ ।

  • Morzila Firefox ब्राउजर
  पुरा पढ्नुहोस् “अब अनलाईनबाटै व्यक्तिगत स्थायी लेखा नम्बर (Personal PAN)”
Etds विवरण प्रविष्ट गरी आफैंले रुजु गर्ने (Self-Verify) गर्ने प्रक्रिया

Etds विवरण प्रविष्ट गरी आफैंले रुजु गर्ने (Self-Verify) गर्ने प्रक्रिया

(अ) E-TDS गर्ने प्रक्रिया

(TDS गर्ने फर्म/संस्था/निकायले अनिबार्य पान लिई सोही पान राखी बैंक भौचर भरेको हुनु पर्ने)

1. वेब ब्राउजर खोली ird.gov.np मा जाने → करदाता पोर्टलमा क्लिक गर्ने → E-TDS को देब्रे पट्टिको + संकेतमा क्लिक   पुरा पढ्नुहोस् “Etds विवरण प्रविष्ट गरी आफैंले रुजु गर्ने (Self-Verify) गर्ने प्रक्रिया”

कर सम्बन्धी सबैले बुझ्नै पर्ने कुराहरू

कर सम्बन्धी सबैले बुझ्नै पर्ने कुराहरू

कुनै प्रकारको उद्योग व्यापार पेसा वा यस्तै प्रकृतिका अन्य कामहरू वा व्यवसाय सञ्चालन  गर्नेले नियमअनुसार कर तिर्नुपर्दछ। एकलौटी वा साझेदार आदि सबै व्यवसायमा नियमअनुसार आयमा कर लाग्दछ। कर तिर्नु व्यवसायीको दायित्व वा कर्तव्य पनि हो।

राज्य कोषको दिगो आयस्रोत भनेकै   पुरा पढ्नुहोस् “कर सम्बन्धी सबैले बुझ्नै पर्ने कुराहरू”