कर्मचारी व्यवस्थापन

व्यवसायका लागि कर्मचारी व्यवस्थापन

व्यवसायका लागि कर्मचारी व्यवस्थापन

सरकारको कुनै ओहदामा काम गर्ने वा कुनै व्यवसाय, कम्पनी वा फर्ममा काम गर्ने व्यक्तिलाई कर्मचारी भन्दछन्। व्यवसायसँग सम्बन्धित काममा प्रत्यक्षता संलग्न भएर काम गर्ने व्यक्तिलाई कामदार वा श्रमिक पनि भन्ने गरिन्छ। सामान्यतया व्यवसायमा उत्पादन तथा सेवाको कामसँग प्रत्यक्ष सम्बन्ध राख्ने,   पुरा पढ्नुहोस् “व्यवसायका लागि कर्मचारी व्यवस्थापन”