कर्मचारी

यस स्तम्भभित्र कामदार भर्ती गर्दा ध्यान दिनुपर्ने कुराहरू, कामदार भर्ती गर्ने प्रक्रिया साथै कामदारको छनौटको बारेमा महत्त्वपूर्ण जानकारीहरू पाइन्छ/पाइनेछ।

यस स्तम्भभित्र तलब वर्गीकरण गर्ने तरिका, तलबको महत्त्व, कर्मचारीलाई तलब दिने तरिका,  व्यवसायको सुरुवातमा तलब दिने प्रक्रिया, तलब बढाउने नीति, साथै तलब सम्बन्धी विभिन्न जानकारी पढ्न सकिन्छ/सकिनेछ।

यस स्तम्भभित्र कर्मचारी व्यवस्थापनको अर्थ, यसको महत्त्व,कर्मचारी व्यवस्थापन गर्ने तरिका, कर्मचारीको हकहित बारेमा ल्याउनुपर्ने नीति साथसाथै कर्मचारी व्यवस्थापन र कम्पनीको प्रगति बारेमा महत्त्वपूर्ण जानकारीहरू पाइन्छ/पाइनेछ।

यस स्तम्भभित्र कम्पनी/फर्ममा आउने विवाद,त्यसलाई सल्टाउने उपाय साथै कर्मचारी-कर्मचारी, कर्मचारी-कम्पनी बिच हुने विवाद कम गर्ने तरिकासँग सम्बन्धित जानकारीहरू पाइन्छ/पाइनेछ।

यस स्तम्भभित्र ठेक्काको अर्थ, कस्तो समयमा ठेक्का दिने, ठेक्का दिने नीति, ठेक्कामा दिँदा पैसाको हिसाबकिताब साथै ठेक्का कस्तो संस्था वा व्यक्तिलाई दिने भन्ने बारेमा जान्न सकिन्छ/सकिनेछ।

 

यस स्तम्भभित्र ग्राहकको वर्गीकरण, ग्राहक तान्ने तरिका, ग्राहकलाई खुसी पर्ने उपाय, ग्राहकसँग गर्नुपर्ने व्यवहार, साथै ग्राहकको सन्तुष्टिको महत्त्व सम्बन्धित लेखहरू पढ्न सकिन्छ/सकिनेछ।

 

यस स्तम्भभित्र करारको अर्थ, करार सम्बन्धी नीति नियम, करार पत्रको महत्त्व, करार खारेजी हुने अवस्था, कर्मचारीले करार खारेज गर्न पाउने अवस्था र करार खारेज सम्बन्धी नीति बारेमा महत्त्वपूर्ण जानकारीहरू पाइन्छ/पाइनेछ।

यस स्तम्भभित्र आपूर्तिकर्ताको अर्थ, व्यवसायमा आपूर्तिकर्ता महत्त्व, आपूर्तिकर्ताबाट कसरी फाइदा लिने, आपूर्तिकर्तासँग कसरी सुमधुर सम्बन्ध राख्ने र आपूर्तिकर्ताको छनौटसँग सम्बन्धित महत्त्वपूर्ण जानकारी पढ्न सकिन्छ/सकिनेछ।