नेपाल सरकारद्वारा आय वर्ष २०७९/८० को लागि प्राकृतिक व्यक्तिको लागि लागु हुने करको दर

पछिल्लो अपडेट गरिएको: साउन ९, २०७९

नेपाल सरकारद्वारा प्राकृतिक व्यक्तिको लागि आय वर्ष २०७९/८० को लागि नया करको दरहरु बजेटमार्फत सार्बजनिक गरेको छ र उक्त करका दरहरु २०७९ साउन १ बाट लागु भएको छ । थप जानकारीको लागि नजिकैको आन्तरिक राजस्व कार्यालय वा आन्तरिक राजस्व विभागको कल सेन्टरको फोन न. १६६००१४०००० वा ०१ ५९७००८१, ext २०० मा फोन गरेर जानकारी लिन सकिन्छ ।

स्रोत: आन्तरिक राजस्व विभाग (https://ird.gov.np/tax-laws/category/taxrateincentives)

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।