हाम्रो सेवाहरू

  क्र.सं दर्ता गर्नुपर्ने निकाय गर्नुपर्ने कार्य
घरेलु तथा साना उद्योग कार्यालय उद्योग दर्ता र प्रमाणपत्र

वार्षिक नविकरण

उद्योग स्थापना पश्चात उत्पादन हुने वस्तुको ट्रेडमार्क लिन परेमा

उद्योग खारेजी

वाणिज्य  तथा आपूर्ति विभाग फर्म दर्ता र प्रमाणपत्र

वार्षिक नविकरण

फर्म खारेजी

कम्पनी रजिष्ट्रार कार्यालय कम्पनी दर्ता र प्रमाणपत्र

वार्षिक विवरण पेश

कम्पनी अद्यावधिक

शेयर पुँजी हेरफेर तथा अन्य कम्पनी कार्यालय सम्बन्धित कार्य गर्नु परेमा

कम्पनी खारेजी

राजस्व कार्यालय कम्पनी दर्ता र प्रमाणपत्र

भ्याट लगायतको मासिक कर विवरण पेश गर्न

वार्षिक कर चुक्ता लिन

कम्पनी खारेजी

स्थानीय निकाय वडा कार्यलय, नगरपालीका कम्पनी दर्ता र प्रमाणपत्र

व्यावसायिक कर तथा भाडा कर पेश

कम्पनी खारेजी

वार्षिक लेखा परीक्षण 
व्यवसाय प्रबर्द्धन डिजिटल मार्केटिंग (फेसबुक लगायतमा)

डिजिटल मार्केटिंग सामग्री तयार पार्ने

ग्राफिक डिजाइन

व्यवसाय परिचय छोटो भिडियो

व्यवसाय परिचायत्मक सामग्री निर्माण (ब्रोसर, पोस्टर)

व्यवसाय विस्तारको लागि आवश्यक परामर्श सेवा

व्यवसायको समाचार तयार तथा प्रकाशन

व्यवसायको फेसबुक पेज तयार तथा व्यवस्थापन

व्यवसायको वेबसाइट निर्माण तथा संचालन तालिम

सिपमुलक तालिमहरू उद्यमशीलता विकास तालिम

वित्तीय व्यवस्थापन तालिम

सहकारी व्यवस्थापन तालिम

अध्ययन,अनुसन्धान र विश्लेषण

थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:

उद्यमी नेपाल, सुयोग मार्ग, बालुवाटार – ०४, काठमाडौँ, नेपाल

सम्पर्क नम्बर: ०१-४४४२०१४

ईमेल: info@bikasudhyami.com 

फेसबुक: https://www.facebook.com/UdhyamiNepal