दर्ता

व्यवसायमा डिजिटल विधिका फाइदाहरू

अहिलेको युग विज्ञान र प्रविधिको युग हो। यी प्रविधिहरू विद्युत् (डिजिटल) को माध्यमबाट सञ्चालन हुने भएकोले अहिलेको समयलाई डिजिटलको जमाना भनिन्छ। हरेक क्षेत्रमा अहिले डिजिटल विधि कै प्रयोग भइरहेको छ। यो प्रविधिको प्रयोगविना जीवन सञ्चालन गर्न  धेरै गाह्रो छ। 

अहिले   पुरा पढ्नुहोस् “व्यवसायमा डिजिटल विधिका फाइदाहरू”

के हो कपीराइट? कसरी दर्ता गर्ने ? चोरी गरे के सजाय हुन्छ ?

हिजोआज कसैले सृजना गरेको कुरालाई अरू व्यक्तिले त्यस्तै नक्कल गरेर आफ्नो सिर्जना हो भनी झुठो नाम कमाउने गर्ने गरेको भेटिन्छ। अझ व्यपार व्यावसायमा त यो कुराले झनै असर गर्ने गरेको छ। जस्तै: यदि तपाईँले पनि कुनै कला, साहित्य, चित्रकला वा   पुरा पढ्नुहोस् “के हो कपीराइट? कसरी दर्ता गर्ने ? चोरी गरे के सजाय हुन्छ ?”

पेटेण्ट के हो ? कहाँ दर्ता गर्ने ? र चोरी गरे के सजाय हुन्छ ?

व्यापार व्यावसाय गर्दा आफूले आविष्कार गरेको नयाँ तरिका, सामान(वस्तु), व्यावसायको नाम, लोगो आदी अरू कसैले चोरी वा नक्कल गरेमा तपाईँले धेरै घाटा बेहोर्नु पर्ने हुनसक्छ। जस्तै: सप्तरी जिल्लाको बर्मजिया भन्ने ठाउँमा “बाजेको पेडा पसल” नामका हेर्दा उस्तै देखिने करिब ५०   पुरा पढ्नुहोस् “पेटेण्ट के हो ? कहाँ दर्ता गर्ने ? र चोरी गरे के सजाय हुन्छ ?”

के हो ट्रेडमार्क र कसरी दर्ता गर्ने ?

ट्रेडमार्क भनेको के हो?

उद्यमीले आफ्नो व्यवसायमा वस्तु तथा सामानहरू धेरै किसिमका उत्पादन गर्न सक्छ। एउटै व्यवसायमा पनि धेरै ब्रान्डहरु हुन सक्छन्। त्यसैले उद्यमीले आफूले उत्पादन गरेको सामानलाई छुट्टै परिचय दिनको लागि ट्रेडमार्क बनाउने गर्छन्। व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम,   पुरा पढ्नुहोस् “के हो ट्रेडमार्क र कसरी दर्ता गर्ने ?”

ट्रेडमार्क दर्ता

कुनै फर्म कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित माल सामान वा आफूले प्रदान गर्ने सेवालाई अरूको माल सामान वा सेवाभन्दा फरक देखाउन प्रयोग गरिने शब्दचिन्ह वा चित्र वा शब्दचिन्ह र चित्र तिनवटैको संयोगलाई ट्रेडमार्क भनिन्छ।

हरेक व्यवसायीहरूले आफ्नो व्यवसायको पहिचान बढाउन   पुरा पढ्नुहोस् “ट्रेडमार्क दर्ता”

व्यवसाय बन्द गर्ने बेला भयो भनेर कसरी थाहा पाउने

कुनै पनि व्यवसायीले समय तोकेर आफ्नो व्यवसाय सुरु गरेको हुँदैन। सबैलाई आफ्नो व्यवसाय धेरै समय सम्म टिकोस भन्ने लाग्छ तर कहिले काहिँ यस्तो मोड आउँछ,  नचाहे पनि आफ्नो व्यवसाय सधैंको लागि बन्द गर्नु पर्ने हुन्छ। त्यो समय कहिले आउँछ भनेर   पुरा पढ्नुहोस् “व्यवसाय बन्द गर्ने बेला भयो भनेर कसरी थाहा पाउने”

व्यवसाय बन्द गर्दा ध्यान दिनुपर्ने कुराहरू

कुनै पनि व्यवसाय सधैको लागि बन्द गर्न अफिस, पसल वा कारखानाको ढोकामा ताल्चा लगाएर  मात्र पुग्दैन । यदि सरकारलाई कुनै पनि सूचना नै नदिई आजसम्म खुलेको व्यवसाय भोलि नै बन्द गरी हिँडियो भने त्यस्ता व्यवसायीहरू विभिन्न प्रकारको झमेलामा फस्न सक्छन्,   पुरा पढ्नुहोस् “व्यवसाय बन्द गर्दा ध्यान दिनुपर्ने कुराहरू”

व्यवसाय दर्ता खारेज

व्यवसाय सञ्चालन गर्दा कहिलेकाहीँ विभिन्न परिस्थिति आउन गई यसलाई निरन्तरता दिन नसक्ने र व्यवसायको नियमित सञ्चालन व्यवस्थापनलाई रोक्नुपर्ने अवस्था हुन्छ, त्यसैलाई व्यवसाय खारेज गर्ने भनिन्छ। 

यो स्वैच्छिक खारेजी हो। तोकिएको नीति नियम पालना नगरेमा सम्बन्धित निकायबाट पनि व्यवसाय खारेज गरिदिने   पुरा पढ्नुहोस् “व्यवसाय दर्ता खारेज”

लाइसेन्स अनुमति दर्ता

व्यवसाय दर्ता गर्नुभन्दा अगाडि लाइसेन्स (अनुमति अर्थात् अनुज्ञापत्र) लिनु पर्दछ। अनुमति भनेको कुनै कामका लागि दिइने वा पाइने स्वीकृति अर्थात् आदेश, आज्ञा हो। व्यवसाय गर्ने व्यक्ति वा फर्मले व्यवसायको प्रकृति अनुसार दर्ता गर्नुभन्दा अगाडि अनुमति लिनु पर्दछ। औद्योगिक व्यवसाय ऐन   पुरा पढ्नुहोस् “लाइसेन्स अनुमति दर्ता”

व्यवसाय करमा दर्ता

व्यवसाय गर्ने मानिसले पनि व्यवसायको आर्जनमध्येबाट कानूनमा तोकिएअनुसारको केही रकम करको रूपमा सरकारलाई बुझाउनु पर्दछ। त्यसैले व्यवसाय नियमअनुसार करमा दर्ता गर्नु पर्दछ। उद्योग, व्यापार, पेसा व्यवसायबाट कमाएको पैसा र लगानीबाट हुने आम्दानीको कर लाग्दछ। कुनै प्रकारको उद्योग व्यापार पेसा वा   पुरा पढ्नुहोस् “व्यवसाय करमा दर्ता”

  • 1
  • 2