दर्ता

व्यवसाय दर्ता

सम्बन्धित निकायमा गएर नियमअनुसार आफूले गर्न खोजेको व्यवसायलाई सूचीकृत गर्नुलाई व्यवसायको दर्ता भनिन्छ। दर्ता नगरी उद्योग, व्यवसाय सञ्चालन गर्नु हुँदैन। दर्ता नगरी सञ्चालन गरेमा जरिवाना लाग्दछ।

लघु उद्यम र घरेलु उद्योगको सम्बन्धमा सञ्चालन भएको ६ महिनाभित्र दर्ता गर्न निवेदन दिनु   पुरा पढ्नुहोस् “व्यवसाय दर्ता”

व्यवसायको नाम दर्ता

व्यवसाय दर्ता गर्ने व्यक्तिले व्यवसायको प्रकृति अनुसार नाम छनोट गर्नु पर्दछ। त्यही छनोट भएको नामबाट नै व्यवसाय दर्ता हुन्छ। व्यवसाय दर्ता गर्दा पेस गर्नुपर्ने व्यवसायको स्किम (व्यवसायको विस्तृत विवरण) तयार गर्दा नै व्यवसायको नाम उल्लेख गर्नु पर्दछ।

व्यवसायको नाम छनोट   पुरा पढ्नुहोस् “व्यवसायको नाम दर्ता”