साइबर सुरक्षा

व्यावसायिक साइबर सुरक्षा

व्यावसायिक साइबर सुरक्षा

साइबर सुरक्षा भनेको कम्प्युटर सिस्टम र नेटवर्कलाई क्षति या चोरी हुनबाट बचाउनु हो। यसले गर्दा डेटा र सफ्टवेयरको सुरक्षा गर्न सकिन्छ। कम्प्युटर, मोबाइल जस्ता विद्युतीय माध्यमबाट हुनसक्ने आपराधिक क्रियाकलापहरूबाट बच्न सकिन्छ। यो विद्युतीय प्रविधिका माध्यमबाट प्रवाह हुने सूचनाहरूको सुरक्षा पनि   पुरा पढ्नुहोस् “व्यावसायिक साइबर सुरक्षा”