अनलाईन

यस स्तम्भभित्र डिजिटल प्रविधिका माध्यमबाट हुने बजारीकरणको आधारभूत ज्ञान र यसका फाइदाहरूको बारेमा जानकारी पाइन्छ/पाइनेछ।

व्यवसाय प्रवर्द्धनका लागि वेबसाइटको महत्त्व धेरै छ। यस स्तम्भभित्र व्यवसायको बजारीकरण तथा प्रवर्धनका लागि वेबसाइटको आवश्यकता र वेबसाइट बनाउनको लागि गर्नुपर्ने कुराहरूको बारेमा जानकारी पाइन्छ/पाइनेछ।

यस स्तम्भभित्र व्यवसायको बजारीकरणका लागि अनलाइन खरिद र बिक्रीको महत्त्व र यसका लागि ध्यान दिनुपर्ने कुराहरूको बारेमा जानकारी पाइन्छ/पाइनेछ।

यस स्तम्भभित्र साइबर अपराध र सुरक्षाका उपायहरूको बारेमा जानकारी पाइन्छ/पाइनेछ।

यस स्तम्भभित्र व्यवसायलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नको लागि आवश्यक पर्ने डिजिटल प्रविधिको ज्ञान, यसको महत्त्व र प्रयोगको बारेमा जानकारी पाइन्छ/पाइनेछ।