व्यवसाय वेबसाइट

व्यवसायको वेबसाइटबाट व्यवसाय सञ्चालनमा हुने फाइदाहरू

इन्टरनेटको माध्यमबाट विभिन्न सूचना वा जानकारी दिने माध्यम वेबसाइट। यो विद्युतीय सूचना प्रणाली अर्थात् एक किसिमको सञ्चारमाध्यम हो। व्यवसाय सञ्चालन गर्ने व्यक्तिले आफ्नो व्यवसायको वेबसाइट निर्माण गरी सम्बन्धित सबैलाई सूचना वा जानकारीहरू दिइरहन सक्दछन्। 

वेबसाइटको माध्यमबाट एकै पटकमा र एकै   पुरा पढ्नुहोस् “व्यवसायको वेबसाइटबाट व्यवसाय सञ्चालनमा हुने फाइदाहरू”