व्यवसायका लागी डिजिटल

आफ्नो व्यवसायलाई सामाजिक सञ्जालबाट कसरी ब्यापक बनाउने ?

व्यापार व्यवसायलाई अगाडी बढाउन त्यसलाई प्रबर्धन पनि गर्न सक्नुपर्छ। अचेल त विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर पनि आफ्नो व्यवसायलाई प्रवर्धन गर्न सकिन्छ । फेसबुक, ट्वीटर जस्ता विभिन्न सञ्जालको प्रयोग गरेर आफ्नो व्यापार व्यवसायलाई प्रबर्धन गर्न सकिन्छ।

व्यवसायको आफ्नै खाता खोल्नुहोस  पुरा पढ्नुहोस् “आफ्नो व्यवसायलाई सामाजिक सञ्जालबाट कसरी ब्यापक बनाउने ?”

व्यवसायको निःशुल्क अनलाइन मार्केटिङ गर्न यी माध्यमहरू प्रयोग गर्नुहोस् !

इन्टरनेट र प्रविधिको विकाससँगै आजकाल फेसबुक, ट्विटर, ह्वाट्सएप, इन्स्टाग्राम आदि सामाजिक सञ्जालका प्रयोगकर्ताहरू विश्व भर नै बढ्दो सङ्ख्यामा छन्। यो प्रयोगकर्ताहरूको सङ्ख्या मात्र हैन, ग्राहकहरूको ठुलो जमात पनि हो, भन्ने कुरालाई बुझेर हिजोआज साना-ठुला सबै प्रकारका व्यावसायहरुले आफ्नो समानको बिक्री,   पुरा पढ्नुहोस् “व्यवसायको निःशुल्क अनलाइन मार्केटिङ गर्न यी माध्यमहरू प्रयोग गर्नुहोस् !”