सुरुवात

यस स्तम्भभित्र व्यवसायको सोच र व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा जानकारी पाउनुहुनेछ। 

तपाई व्यवसाय गर्न चाहनुहुन्छ, तर कुन प्रकारको व्यवसाय गर्ने ? निर्णय लिन सकिरहनु भएको छैन भने यस स्तम्भमा व्यवसायको प्रकार र चयन गर्ने प्रक्रियाका सम्बन्धमा जानकारी पाइन्छ ।

 व्यवसाय सुरु गर्नुभन्दा पहिले आफूले गर्न लागेको व्यवसाय कसरी र किन गर्ने भनी विस्तृत योजना बनाउन जरुरी हुन्छ। यस स्तम्भभित्र व्यावसायिक योजनाको परिचय, महत्त्व, व्यावसायिक योजनामा उल्लेख हुनुपर्ने कुराहरू, व्यावसायिक योजनाको ढाँचा लगायतका बारेमा जानकारी पाइन्छ/पाउन सकिनेछ। 

  यस स्तम्भभित्र व्यवसायको बौद्धिक सम्पत्ति अधिकार र तिनका प्रकारहरूको बारेमा जानकारी पाइन्छ/पाइनेछ।  

यस स्तम्भभित्र विभिन्न उद्योगहरूको वर्गीकरणका बारेमा जानकारी पाइन्छ/पाइनेछ।