व्यवसाय योजना

व्यवसायको योजना बनाएपछि के गर्नुपर्छ ?

व्यावसायिक  योजना व्यवसायको सफलताको आधार हो तर,  योजना बनाउने वित्तिकै व्यवसाय सफल नै भैहाल्छ भन्न सकिँदैन। त्यसैले योजनाअनुसार आवश्यक कामको तयारी गर्नु पर्दछ। जस्तै:

  • व्यवसायिक योजना अनुसार व्यवसाय संचालन आरम्भ गर्नु पर्दछ। जस्तै: आवश्यक पूँजीको लागि उपयुक्त वित्तीय संस्था छनोट
  पुरा पढ्नुहोस् “व्यवसायको योजना बनाएपछि के गर्नुपर्छ ?”

व्यावसायिक योजनामा उल्लेख गर्नुपर्ने कुराहरू

व्यावसायिक योजनामा सामान्यतया पाँच वटा मुख्य विषयहरू, जस्तै: बजार योजना, उत्पादनको योजना, खर्चको योजना,वित्तीय योजना, वार्षिक लागत आदि रहेका हुन्छन्। 

  • व्यवसायको उद्देश्य, सञ्चालन गर्ने व्यक्ति वा संस्था, ठाउँ, आकार सहित व्यवसायको संक्षिप्त परिचय ।
  • व्यवसायबाट उत्पादन गरिने वस्तु, दिइने सेवाको
  पुरा पढ्नुहोस् “व्यावसायिक योजनामा उल्लेख गर्नुपर्ने कुराहरू”

व्यावसायिक योजना बनाउनुका फाइदाहरू

व्यवसायको सम्भाव्यताको अध्ययन र विश्लेषणको आधारमा कुनै व्यवसाय छनोट भइसकेपछि उक्त व्यवसाय कहाँ गर्ने ? के कस्तो अनुभव र जनशक्ति चाहिन्छ ? व्यवसायमा के कति लगानी गर्नुपर्छ ? र त्यसबाट कति फाइदा हुन्छ ? यस्तै आदि सम्बन्धी विवरणहरूको विस्तृत स्वरूप   पुरा पढ्नुहोस् “व्यावसायिक योजना बनाउनुका फाइदाहरू”