जोखिम व्यवस्थापन

व्यावसायिक जोखिम व्यवस्थापन र बीमा

व्यक्ति, परिवार वा समुदायलाई हानी नोक्सानी वा दुःख हुने अवस्था आउनु जोखिम हो। भूकम्प, बाढी, पहिरो, आगलागी, हुरी बतास, दुर्घटना, रोगब्याधी जस्ता आकस्मिक रूपमा आइपर्ने घटनाहरू सबै जोखिम हुन्। यस्ता घटनाहरू कहिले आइपर्दछन् भन्ने ठेगान हुँदैन, आकस्मिक रूपमा आइपर्दछन्। व्यवसाय   पुरा पढ्नुहोस् “व्यावसायिक जोखिम व्यवस्थापन र बीमा”