बहिर्गमन

व्यवसायबाट बहिर्गमन: व्यवसाय बिक्री र बन्द गर्ने प्रक्रिया

सञ्चालन भइरहेको व्यवसायलाई कुनै कारणले सञ्चालन गर्न छोड्नु व्यवसायको बहिर्गमन हो। यसमा व्यवसाय हस्तान्तरण वा बिक्री र बन्द वा खारेज गर्ने कुराहरू पर्दछन्।

व्यवसाय गर्दा यति वर्ष मात्र सञ्चालन गर्ने भन्ने हुँदैन। व्यवसाय सुरु गरेपछि सकेसम्म त्यसलाई सफल रूपमा सञ्चालन   पुरा पढ्नुहोस् “व्यवसायबाट बहिर्गमन: व्यवसाय बिक्री र बन्द गर्ने प्रक्रिया”