वित्त

लेखा भन्नाले कारोबार भएको ब्यहोरा देखिने गरी प्रचलित कानून बमोजिम राखिने अभिलेख, खाता, किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात समेतलाई सम्झनुपर्छ। यस स्तम्भभित्र व्यवसायको लेखा, यसको महत्त्व, ध्यान दिनुपर्ने कुराहरू र लेख राख्ने माध्यमहरूको बारेमा जानकारी पाइन्छ/पाइनेछ।

यस स्तम्भभित्र व्यवसायसम्बन्धी कारोबारमा आवश्यक पर्ने बिल, बिल बनाउँदा ध्यान दिनुपर्ने कुराहरू र बिलको ढाँचाको बारेमा जानकारी पाइन्छ/पाइनेछ।

यस स्तम्भभित्र व्यवसाय सञ्चालन गर्दा आवश्यक पर्ने वित्तका स्रोतहरूका बारेमा जानकारी पाइन्छ/पाइनेछ।

यस स्तम्भभित्र व्यवसाय सञ्चालन गर्दा लिइने ऋणको सही व्यवस्थापन गर्नुपर्ने कुराहरूको बारेमा जानकारी पाइन्छ/पाइनेछ।

यस स्तम्भमा करको जानकारी, करका लागि पूरा गर्नुपर्ने प्रक्रियाहरू, स्थायी लेखा नम्बर (पान) को परिचय, पान लिने तरिका, मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता आदि कुराहरूको बारेमा जानकारी पाइन्छ/पाइनेछ।