भुक्तानी र बिजिकरण

व्यवसाय भुक्तानी र बिजिकरण

जुनसुकै व्यवसायमा पनि ग्राहक (क्रेता) लाई सेवा तथा उत्पादन बिक्री गरेपछि रकम भुक्तानीवापत बिक्रेताले ग्राहकलाई दिने प्रमाण वा निस्सा नै बिजक वा बिल हो। यसरी भुक्तानीपछि बिल दिने कामलाई बिजिकरण भनिन्छ। 

कानूनी मान्यता भएको हरेक व्यवसायले ग्राहकलाई अनिवार्यरुपमा बिल दिनु   पुरा पढ्नुहोस् “व्यवसाय भुक्तानी र बिजिकरण”