वित्तको खोजि

व्यवसायको लागि पूँजीको खोजी

व्यवसाय सुरु गर्न वा बढाउन पूँजी (वित्त) को आवश्यकता पर्दछ। कति पूँजी आवश्यक पर्छ भन्ने कुरा कस्तो र कुन आकारको (कत्रो) व्यवसाय गर्ने भन्ने कुरामा भर पर्दछ। त्यस्तो पूँजीको स्रोत भनेको आफूसँग  भएको नगद र बाँकी ऋण नै हो। 

व्यवसायको   पुरा पढ्नुहोस् “व्यवसायको लागि पूँजीको खोजी”