कर

नेपाल सरकारद्वारा आय वर्ष २०७९/८० को लागि प्राकृतिक व्यक्तिको लागि लागु हुने करको दर

नेपाल सरकारद्वारा प्राकृतिक व्यक्तिको लागि आय वर्ष २०७९/८० को लागि नया करको दरहरु बजेटमार्फत सार्बजनिक गरेको छ र उक्त करका दरहरु २०७९ साउन १ बाट लागु भएको छ । थप जानकारीको लागि नजिकैको आन्तरिक राजस्व कार्यालय वा आन्तरिक राजस्व विभागको   पुरा पढ्नुहोस् “नेपाल सरकारद्वारा आय वर्ष २०७९/८० को लागि प्राकृतिक व्यक्तिको लागि लागु हुने करको दर”

आय वर्ष २०७९/८० को लागि आयकर ऐन २०५८ को दफा ११ बमोजिमको व्यावसायिक छुट तथा सुविधाहरु

नेपाल सरकारद्वारा उद्यमी तथा व्यवसाय गर्नेहरुको लागि आय वर्ष २०७९/८० को लागि आयकर ऐन २०५८ को दफा ११ बमोजिम विविध प्रकारका व्यावसायिक छुट तथा सुविधाहरुको व्यवस्था गरेको छ । थप जानकारीको लागि नजिकैको आन्तरिक राजस्व कार्यालय वा आन्तरिक राजस्व विभागको   पुरा पढ्नुहोस् “आय वर्ष २०७९/८० को लागि आयकर ऐन २०५८ को दफा ११ बमोजिमको व्यावसायिक छुट तथा सुविधाहरु”

अब अनलाईनबाटै व्यक्तिगत स्थायी लेखा नम्बर (Personal PAN)

आन्तरिक राजस्व विभागले घरैबाट अनलाईन गरि व्यक्तिगत स्थायी लेखा नम्बर (PPAN) लिन सकिने व्यवस्था गरि प्रयोगमा ल्याईसकेको लामो समय भैसकेको छ । यदि तपाइलाई व्यक्तिगत स्थायी लेखा नम्बर (PPAN) लिनु पर्ने भएमा निम्नानुसार स्टेपअनुसार गर्न सक्नुहुन्छ ।

  • Morzila Firefox ब्राउजर
  पुरा पढ्नुहोस् “अब अनलाईनबाटै व्यक्तिगत स्थायी लेखा नम्बर (Personal PAN)”

Etds विवरण प्रविष्ट गरी आफैंले रुजु गर्ने (Self-Verify) गर्ने प्रक्रिया

(अ) E-TDS गर्ने प्रक्रिया

(TDS गर्ने फर्म/संस्था/निकायले अनिबार्य पान लिई सोही पान राखी बैंक भौचर भरेको हुनु पर्ने)

1. वेब ब्राउजर खोली ird.gov.np मा जाने → करदाता पोर्टलमा क्लिक गर्ने → E-TDS को देब्रे पट्टिको + संकेतमा क्लिक   पुरा पढ्नुहोस् “Etds विवरण प्रविष्ट गरी आफैंले रुजु गर्ने (Self-Verify) गर्ने प्रक्रिया”

PAN लिन यी कागजपत्रहरू आवश्यक पर्दछ:

व्यवसाय दर्ता गर्दा PAN अनिवार्य लिनु पर्दछ। सरकारले हालसालै दुई हजारभन्दा बढी कारोबार वा भुक्तानी गर्नेले अनिवार्य रूपमा PAN मा दर्ता गर्नुपर्ने नियम बनाएको छ। यसरी दर्ता गरेपछि प्रमाण पत्र पनि दिइन्छ। आफूलाई पायक पर्ने क्षेत्रको आन्तरिक राजश्व कार्यालय वा   पुरा पढ्नुहोस् “PAN लिन यी कागजपत्रहरू आवश्यक पर्दछ:”

व्यवसायको कर

राजस्वमा दाखिला हुने गरी नागरिकले सरकारी सरोकारवाला कार्यालयलाई दिनु पर्ने तिरो वा रकम, जस्तै: आयकर, मालपोत, बिक्रीकर, आयात निर्यात कर आदिलाई कर भनिन्छ।

 व्यवसाय गर्ने मानिसले पनि व्यवसायको आर्जनमध्येबाट कानूनमा तोकिएअनुसारको केही रकम करको रूपमा सरकारलाई बुझाउनु पर्दछ। कति कर   पुरा पढ्नुहोस् “व्यवसायको कर”

मूल्य अभिवृद्धि कर (मू.अ.कर/भ्याट)

मूल्य अभिवृद्धि करलाई छोटकरीमा मू.अ. कर अर्थात् भ्याट भनिन्छ। यसको दर्ता PAN को दर्ता जस्तै हो। मू.अ. कर दर्ता गर्दा PAN को प्रमाणपत्रमा मू.अ.   कर समेत दर्ता भनेर दर्ता मितिसमेत उल्लेख हुन्छ। सबै PAN दर्ता हुने करदाताहरूलाई मू.अ. करमा दर्ता   पुरा पढ्नुहोस् “मूल्य अभिवृद्धि कर (मू.अ.कर/भ्याट)”