लेखा

आफ्नो व्यवसायको लेखा व्यवस्थापन गर्दा यी कुरामा ध्यान दिनुहोस्!

व्यवसाय गर्दा पैसाको कारोबार भईहाल्छ। पैसाको कारोबारलाई राम्रोसँग सम्हाल्न सकिएन भने व्यवसाय अस्तव्यस्त हुन्छ। आफ्नो व्यवसायलाई सहि हिसाबले चलाईरहनका लागि हिसाब-किताबलाई चुस्त राख्नुपर्छ। हिसाब-किताब राख्न र व्यवसायलाई व्यवस्थित किसिमले चलाउन के के कुरामा ध्यान दिनुपर्छ त? त्यसका लागि तल   पुरा पढ्नुहोस् “आफ्नो व्यवसायको लेखा व्यवस्थापन गर्दा यी कुरामा ध्यान दिनुहोस्!”

व्यावसायको दैनिक लेखा खाता ‘डे बुक’ कसरी राख्ने?

व्यवसाय सञ्चालन गर्दै हुनुहुन्छ? दैनिक रूपमा हुने खर्च तथा आम्दानीको रेकर्ड कत्तिको राख्नुहुन्छ?

दैनिक लेखा खाता डे बुकको महत्व

कुनै पनि व्यवसाय सञ्चालन गर्दा आफूले कति खर्च गरियो, कति कमाइयो, कति नाफा भयो   पुरा पढ्नुहोस् “व्यावसायको दैनिक लेखा खाता ‘डे बुक’ कसरी राख्ने?”

कम्पनीको हिसाब किताब, लेखा सम्बन्धी नियम र प्रावधानहरु

कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका कम्पनीहरूले हिसाब किताब सम्बन्धी निम्न बमोजिमका  नियमहरू पालना गर्नुपर्छ।

कम्पनीको हिसाव किताब र लेखा (दफा १०८ र १०९ )

  • कम्पनीले आफ्नो लेखा नेपाली वा अंग्रेजी भाषामा रीतपूर्वक राख्नु पर्नेछ।
  • उक्तबमोजिम राखिने लेखा दोहोरो लेखाप्रणालीमा आधारित
  पुरा पढ्नुहोस् “कम्पनीको हिसाब किताब, लेखा सम्बन्धी नियम र प्रावधानहरु”

व्यवसायको लेखा

कारोबारको सबै बेहोरा देखिने गरी राखिएको अभिलेख, खाताबही, आदि र उक्त कागजपत्र, आयव्ययको विवरण, हिसाब वा गणनालाई लेखा भन्दछन्। यसरी लेखा राख्ने कार्यलाई लेखापाल भन्ने पनि गरिन्छ। 

व्यवसायमा लगानी, आम्दानी र खर्च आदि पैसाको कारोबारसँग सम्बन्धित कुराहरू धेरै हुने हुनाले   पुरा पढ्नुहोस् “व्यवसायको लेखा”