
नेपाल सरकारद्वारा आय वर्ष २०७९/८० को लागि प्राकृतिक व्यक्तिको लागि लागु हुने करको दर
नेपाल सरकारद्वारा प्राकृतिक व्यक्तिको लागि आय वर्ष २०७९/८० को लागि नया करको दरहरु बजेटमार्फत सार्बजनिक गरेको छ र उक्त करका दरहरु २०७९ साउन १ बाट लागु भएको छ । थप जानकारीको लागि नजिकैको आन्तरिक राजस्व कार्यालय वा आन्तरिक राजस्व विभागको पुरा पढ्नुहोस् “नेपाल सरकारद्वारा आय वर्ष २०७९/८० को लागि प्राकृतिक व्यक्तिको लागि लागु हुने करको दर”

उद्यमशीलता विकासमा प्राबिधिक SLC/EDF प्रि-डिप्लोमा कोर्सको भर्नासम्बन्धि जानकारी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको यस औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले उद्यमशीलता विकासमा प्राबिधिक SLC/EDF प्रि-डिप्लोमा कोर्सको भर्ना खुलाएको छ । भर्ना हुन इच्छुकहरुले फाराम बुझाउने अन्तिम मिति २०७९ श्रावण २६ गते विहीबारसम्म बुझाउन सक्नुहुनेछ ।
प्रि–डिप्लोमा (उद्यमशीलता विकासमा प्राविधिक एस.एल.सी/EDF) पुरा पढ्नुहोस् “उद्यमशीलता विकासमा प्राबिधिक SLC/EDF प्रि-डिप्लोमा कोर्सको भर्नासम्बन्धि जानकारी”

स्वयं कर निर्धारण डे-०१आय विवरण सम्बधि जानकारी र पेश गर्ने प्रक्रिया
नेपाल सरकारद्वारा उद्यमी तथा व्यवसाय गर्नेहरुमध्ये बार्षिक रु बीस लाख कारोबार र दुई लाख सम्म आय भएका साना करदाताहरुले स्वयं कर निर्धारण डे-०१ आय विवरण भर्न पाउछन् । यो डे-०१ साना साना करदाताहरुको स्वयं घोषणा हो । यस अनुसारको कारोबारको पुरा पढ्नुहोस् “स्वयं कर निर्धारण डे-०१आय विवरण सम्बधि जानकारी र पेश गर्ने प्रक्रिया”

आय वर्ष २०७९/८० को लागि आयकर ऐन २०५८ को दफा ११ बमोजिमको व्यावसायिक छुट तथा सुविधाहरु
नेपाल सरकारद्वारा उद्यमी तथा व्यवसाय गर्नेहरुको लागि आय वर्ष २०७९/८० को लागि आयकर ऐन २०५८ को दफा ११ बमोजिम विविध प्रकारका व्यावसायिक छुट तथा सुविधाहरुको व्यवस्था गरेको छ । थप जानकारीको लागि नजिकैको आन्तरिक राजस्व कार्यालय वा आन्तरिक राजस्व विभागको पुरा पढ्नुहोस् “आय वर्ष २०७९/८० को लागि आयकर ऐन २०५८ को दफा ११ बमोजिमको व्यावसायिक छुट तथा सुविधाहरु”

अब अनलाईनबाटै व्यक्तिगत स्थायी लेखा नम्बर (Personal PAN)
आन्तरिक राजस्व विभागले घरैबाट अनलाईन गरि व्यक्तिगत स्थायी लेखा नम्बर (PPAN) लिन सकिने व्यवस्था गरि प्रयोगमा ल्याईसकेको लामो समय भैसकेको छ । यदि तपाइलाई व्यक्तिगत स्थायी लेखा नम्बर (PPAN) लिनु पर्ने भएमा निम्नानुसार स्टेपअनुसार गर्न सक्नुहुन्छ ।
- Morzila Firefox ब्राउजर

प्राईभेट फर्म तथा कम्पनी नबिकरण शुल्क मिनाहा सम्बन्धि जानकारी
आर्थिक ऐन २०७९ को दफा २४ मा भएको प्रावधान अनुसार कम्पनी ऐन २०६३ बमोजिम दर्ता भएका प्राईभेट फर्म तथा कम्पनीले आर्थिक वर्ष २०७६।७७ सम्मको बार्षिक विवरण नबुझाएको तथा नबिकरण नगरेको भए वि.स. २०७९ पुष मसान्तभित्र विवरण र जरिवाना तथा शुल्कको पुरा पढ्नुहोस् “प्राईभेट फर्म तथा कम्पनी नबिकरण शुल्क मिनाहा सम्बन्धि जानकारी”

उद्यमीहरुले Daraz मा कसरी सामान बेच्ने?
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र नेपालको अग्रणी अनलाइन बजार दराजले नेपाल (DARAZ) बीच महासंघसँग जोडिएका साना तथा मझौला ( SME ) उद्यमीलाई एकीकृत गरि उनीहरुका उत्पादनलाई दराज मार्फत बिक्रीवितरण गर्ने संझौता भइ कार्यन्वयन भइरहेको छ । पुरा पढ्नुहोस् “ उद्यमीहरुले Daraz मा कसरी सामान बेच्ने?”

Etds विवरण प्रविष्ट गरी आफैंले रुजु गर्ने (Self-Verify) गर्ने प्रक्रिया
(अ) E-TDS गर्ने प्रक्रिया
(TDS गर्ने फर्म/संस्था/निकायले अनिबार्य पान लिई सोही पान राखी बैंक भौचर भरेको हुनु पर्ने)
1. वेब ब्राउजर खोली ird.gov.np मा जाने → करदाता पोर्टलमा क्लिक गर्ने → E-TDS को देब्रे पट्टिको + संकेतमा क्लिक पुरा पढ्नुहोस् “Etds विवरण प्रविष्ट गरी आफैंले रुजु गर्ने (Self-Verify) गर्ने प्रक्रिया”

उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम
उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको यस औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको स्थापना “औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन २०५३” अनुसार भएको हो । यस प्रतिष्ठानले उद्यमी बन्न चाहने र सञ्चालन भइरहेका व्यवसायीहरूका लागि विभिन्न किसिमका उद्यमशीलता तथा पुरा पढ्नुहोस् “उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम”

आपूर्तिकर्ता
कुनै व्यवसाय तथा ग्राहकहरुको लागि कुनै सेवा तथा वस्तुहरु उपलब्ध गराउने व्यक्ति वा संस्था आपूर्तिकर्ता हुन् । अर्को अर्थमा यिनलाई सेवा प्रदायक पनि भन्न सकिन्छ । व्यवसाय सञ्चालनको क्रममा विभिन्न वस्तुहरु (कच्चा), पदार्थ औजार उपकरण र सेवा उपलब्ध गराउनु पर्र्नेे पुरा पढ्नुहोस् “आपूर्तिकर्ता”