भाद्र ०७-१०, २०७५ मा नेपालकै सबै भन्दा ठुलो तीज मेला Gulabari 17th Teej Festival काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न हुन गई रहेको छ । हरेक वर्ष हरितालिका तीजको उपलक्ष्यमा आयोजना हुने यस फेस्टिभलमा यस वर्ष १,००,०००० भन्दा बढी मानिसले भ्रमण गर्ने अनुमान गरिएको छ ।

सधैँ झैँ यस पटक पनि तीज फेस्टिभलको आयोजना Women's Creation Center ले गरेको छ भने इभेन्ट संसारले कार्यक्रमको व्यवस्थापनको जिम्मा पाएको छ । उद्यमी नेपालले यसमा सहकार्य गरेको छ भने ब्रस्ट ब्रिभरेज पार्टनर रहेको छ भने VIISA यसको एजुकेसन पार्टनर रहेको छ । 

करिब २०० वटा स्टहरु रहने उक्त फेस्टिभलका हालसम्म करिब ८०% स्टल बुक भई सकेको छ । कार्यक्रममा उद्यमी नेपालको तर्फबाट करिब २५ वटा स्टलहरू रहने छन् ।

यी स्टलहरूमा विशेष गरेर नेपाल मै उत्पादितबस्तुहरु, सामाजिक हितमा आधारितउधोगहरु र महिलाद्वारा नेतृत्व गरिएको व्यवसायलाई विशेष प्राथमिकताका साथ डिस्काउन्ट पनि दिइएको छ ।

यस मेलामा तपाईँको व्यवसायको स्टल पनि राख्न चाहनु हुन्छ भने उद्यमी नेपालसँग सम्पर्क गर्न सक्नु हुनेछ । 
सम्पर्क: ०१-५२६१०९३, ९७७-९८४२७३७९९०

नोट: स्टल बुकिङ्गको लागि अन्तिम मिती: श्रावण- १५, २०७५

फेसबुकमा इभेन्टको लिङ्क: https://www.facebook.com/events/2082603595400197/ 

0
0
0
s2sdefault

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img