![व्यवसायको लागि पूँजीको खोजी](https://udhyaminepal.com/wp-content/uploads/2021/08/puji.jpeg)
व्यवसायको लागि पूँजीको खोजी
व्यवसाय सुरु गर्न वा बढाउन पूँजी (वित्त) को आवश्यकता पर्दछ। कति पूँजी आवश्यक पर्छ भन्ने कुरा कस्तो र कुन आकारको (कत्रो) व्यवसाय गर्ने भन्ने कुरामा भर पर्दछ। त्यस्तो पूँजीको स्रोत भनेको आफूसँग भएको नगद र बाँकी ऋण नै हो।