वित्तीय उपलब्धता

सरकारले उद्यम गर्न २५ लाख सहुलियत ऋण दिने

सरकारले युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा रु.२५ लाखसम्म ऋण दिने भएको छ। 

युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी १ प्रतिशत ब्याजमा रु.२५ लाखसम्म बिउ पुँजी ऋण उपलब्ध गराउने भएको हो।  

१५ जेठ २०७८ मा   पुरा पढ्नुहोस् “सरकारले उद्यम गर्न २५ लाख सहुलियत ऋण दिने”

सीप विकास तालिमको लागि ४० करोड बजेट विनियोजन

सरकारले आउँदो आर्थिक वर्षमा १ लाख व्यक्तिलाई सीप विकास तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन गरेको छ।

विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकाको सीप विकास तथा क्षमता अभिवृद्धि गरी थप रोजगारी सृजना गर्ने सरकारको लक्ष्य रहेको छ । 

१५   पुरा पढ्नुहोस् “सीप विकास तालिमको लागि ४० करोड बजेट विनियोजन”