कर्मचारी व्यस्थापन

कर्मचारी व्यवस्थापन

कुनै व्यवसायिक फर्म वा कम्पनीले कर्मचारीहरुको छनोट, नियुक्ति, सेवा सुविधा, सरुवा, वढुवा कामको मूल्यांकन, अभिलेख व्यवस्था आदि सबैको व्यवस्था मिलाउने काम कर्मचारी व्यवस्थापन हो । यसले कर्मचारीको कामलाई व्यवस्थित गर्न,निष्पक्ष,पारदर्शी र नीतिसम्मत बनाउन  मद्दत पुग्दछ । 

कर्मचारीहरुको व्यवस्थापन गर्ने तरिका   पुरा पढ्नुहोस् “कर्मचारी व्यवस्थापन”