![सरकारले उद्यम गर्न २५ लाख सहुलियत ऋण दिने](https://udhyaminepal.com/wp-content/uploads/2021/08/nepalese-rupee-a-background-1140331166-9485922267eb4f0ea9da5e3ad5d9e806-1024x683.jpg)
सरकारले उद्यम गर्न २५ लाख सहुलियत ऋण दिने
सरकारले युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा रु.२५ लाखसम्म ऋण दिने भएको छ।
युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी १ प्रतिशत ब्याजमा रु.२५ लाखसम्म बिउ पुँजी ऋण उपलब्ध गराउने भएको हो।
१५ जेठ २०७८ मा पुरा पढ्नुहोस् “सरकारले उद्यम गर्न २५ लाख सहुलियत ऋण दिने”