![व्यवसायमा उत्पादन र सेवा](https://udhyaminepal.com/wp-content/uploads/2021/08/27535635-flat-design-icons-collection-of-hand-using-a-variety-of-products-hand-giving-heart-using-food-and-dr-1024x1024.jpg)
व्यवसायमा उत्पादन र सेवा
कुनै पनि व्यवसाय उत्पादन अथवा सेवासँग आधारित हुन्छ। त्यसैअनुसार कुनैलाई उत्पादनमूलक व्यवसाय र कुनैलाई सेवामूलक व्यवसाय भनिन्छ।
उत्पादन
कुनै औद्योगिक यन्त्रबाट तयार गरिएको वा माटोबाट उब्जाइएको वस्तु उत्पादन हो। उत्पादनलाई प्रत्यक्ष देख्न, लिन र उपभोग गर्न सकिन्छ। उत्पादनलाई ग्राहकले किन्नु पुरा पढ्नुहोस् “व्यवसायमा उत्पादन र सेवा”