भर्ती

कर्मचारी भर्ना

भर्ना भनेको संभावित कर्मचारीहरुको खोजी गरी र प्रक्रिया पूरा गरी कुनै संगठन वा व्यवसायमा  कर्मचारी नियुक्त गर्नु हो । व्यवसायमा त्यसको दर्ता र व्यावसायिक योजना पछिको अर्को महत्वपूर्ण काम त्यसको कार्यान्वयन वा कार्य सञ्चालन हो । त्यसका लागि कर्मचारीहरुको आवश्यकता   पुरा पढ्नुहोस् “कर्मचारी भर्ना”