
व्यवसाय छनोट कसरी गर्ने ?
कुन व्यवसाय गर्ने भनेर निर्णय लिने भनेको व्यवसायको छनोट हो। व्यवसायको छनोट गर्दा निम्न मुख्य कुराहरुमा विचार गर्नु पर्दछ।
जस्तै :
- आफ्नो रुची र परिवारको सहमति
( आफ्नो रुची त्यसमा छ छैन र परिवारको सहमति कस्तो छ? )
- आफ्नो ज्ञान,