
व्यवसायको योजना बनाएपछि के गर्नुपर्छ ?
व्यावसायिक योजना व्यवसायको सफलताको आधार हो तर, योजना बनाउने वित्तिकै व्यवसाय सफल नै भैहाल्छ भन्न सकिँदैन। त्यसैले योजनाअनुसार आवश्यक कामको तयारी गर्नु पर्दछ। जस्तै:
- व्यवसायिक योजना अनुसार व्यवसाय संचालन आरम्भ गर्नु पर्दछ। जस्तै: आवश्यक पूँजीको लागि उपयुक्त वित्तीय संस्था छनोट