![उद्यमशीलता र उद्यमी](https://udhyaminepal.com/wp-content/uploads/2021/08/Group-of-entrepreneurs.jpg.webp)
उद्यमशीलता र उद्यमी
कुनै व्यापार वा व्यवसाय सुरु गर्नु उद्यमशीलता गर्नु हो। यसमा व्यापार वा व्यवसाय सम्बन्धी सोचाइदेखि लिएर दीर्घकालीन रूपमा उद्यमशीलता सञ्चालन गर्ने कुरासम्म पर्दछ। उद्यमशीलता कुनै पनि देशको आर्थिक विकासको मेरुदण्ड मानिन्छ।
उद्यमशीलतालाई देशको आर्थिक विकासको मेरुदण्ड किन मानिन्छ?
- उद्यमशीलताले उद्यमीलाई