
व्यवसाय दर्ता
सम्बन्धित निकायमा गएर नियमअनुसार आफूले गर्न खोजेको व्यवसायलाई सूचीकृत गर्नुलाई व्यवसायको दर्ता भनिन्छ। दर्ता नगरी उद्योग, व्यवसाय सञ्चालन गर्नु हुँदैन। दर्ता नगरी सञ्चालन गरेमा जरिवाना लाग्दछ।
लघु उद्यम र घरेलु उद्योगको सम्बन्धमा सञ्चालन भएको ६ महिनाभित्र दर्ता गर्न निवेदन दिनु पुरा पढ्नुहोस् “व्यवसाय दर्ता”