![मनोसामाजिक स्याहार](https://udhyaminepal.com/wp-content/uploads/2021/08/depressionscreeningt.jpg)
मनोसामाजिक स्याहार
‘मनोसामाजिक’ शब्द ‘मन’ र ‘समाज’ शब्द मिलेर बनेको छ। मन भन्नाले व्यक्तिको भावना, विचार, सोचाइ तथा धारणा बुझिन्छ। समाज भनेको व्यक्ति, परिवार, साथीभाइ, स्कुल, समुदाय र सङ्घसंस्था मिलेर बनेको हुन्छ। यसरी मनोसामाजिक शब्दले मन र समाज बिचको सम्बन्धलाई जनाउँछ।
मनोसामाजिक पुरा पढ्नुहोस् “मनोसामाजिक स्याहार”