सामाजिक सञ्जालमा व्यवसाय

आफ्नो व्यवसायलाई सामाजिक सञ्जालबाट कसरी ब्यापक बनाउने ?

आफ्नो व्यवसायलाई सामाजिक सञ्जालबाट कसरी ब्यापक बनाउने ?

व्यापार व्यवसायलाई अगाडी बढाउन त्यसलाई प्रबर्धन पनि गर्न सक्नुपर्छ। अचेल त विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर पनि आफ्नो व्यवसायलाई प्रवर्धन गर्न सकिन्छ । फेसबुक, ट्वीटर जस्ता विभिन्न सञ्जालको प्रयोग गरेर आफ्नो व्यापार व्यवसायलाई प्रबर्धन गर्न सकिन्छ।

व्यवसायको आफ्नै खाता खोल्नुहोस  पुरा पढ्नुहोस् “आफ्नो व्यवसायलाई सामाजिक सञ्जालबाट कसरी ब्यापक बनाउने ?”