अभिलेखीकरण कसरी गर्ने

व्यवसायको अभिलेखीकरण: कसरी गर्ने र फाइदा के हुन्छ?

व्यवसायको अभिलेखीकरण: कसरी गर्ने र फाइदा के हुन्छ?

व्यवसायसँग सम्बन्धित सबै कागजातहरूलाई व्यवस्थित वा दुरुस्त रूपमा राख्ने क्रियाकलापहरूलाई व्यवसायको अभिलेखीकरण भनिन्छ । बोलचालको भाषामा यसलाई रेकर्ड राख्ने वा खाता राख्ने पनि भन्दछन्। व्यवसायको आकार (कत्रो व्यवसाय हो) र प्रकृति अनुसार राखिनुपर्ने अभिलेखहरू धेरै वा थोरै हुन सक्दछन् ।   पुरा पढ्नुहोस् “व्यवसायको अभिलेखीकरण: कसरी गर्ने र फाइदा के हुन्छ?”