बजार

यस स्तम्भभित्र व्यवसाय बजारको लागि विज्ञापनको महत्त्व र विज्ञापनका विविध माध्यमहरूको बारेमा जानकारी पाइन्छ/पाइनेछ।

यस स्तम्भभित्र बजार अनुसन्धानको महत्त्व, बजार अनुसन्धानको विधि लगायत व्यवसायको बजारीकरणका लागि आवश्यक पर्ने सूचनाहरूको सङ्कलन र अध्ययनको बारेमा जानकारी पाइन्छ/पाइनेछ।

यस स्तम्भभित्र बजारीकरण योजनाको आवश्यकता, यसका फाइदाहरू र बजारीकरणको योजनाभित्र समेटिनुपर्ने कुराहरूको बारेमा जानकारी पाइन्छ/पाइनेछ।