नेपालको पहिलो महिला टेम्पो ड्राइभर र सफल महिला उद्यमी लक्ष्मी शर्माको कथाबाट हामीले पनि केहि सिक्ने कि ?
लक्ष्मी शर्मा, ६८ बर्षको हुनुभयो तर पनि ३४ बर्ष अघि एउटा एकल आमाको रुपमा व्यावसाय सुरु गर्दाको बेला जत्तिकै उर्जाशील हुनुहुन्छ। शर्मा नेपालकै पहिलो महिला टेम्पो ड्राइभर र लक्ष्मी कास्टकला उद्योग कि संस्थापक पनि हुनुहुन्छ बटन लेडीको नामले चर्चित् शर्माले त्यस समयका धेरै महिलाहरुले हिड्ने आँट नगरेको उद्यमशीलताको बाटो हिड्ने क्रममा धेरै दुखहरु सहनु परेको थियो यो भिडियो VMAG को अधिकारिक च्यानलबाट उद्यमी नेपालमा राखिएको हो ।