नयाँ नयाँ सहर बन्ने क्रम बढेसँगै घर रङ्गाउने रङ्गको व्यवसाय पनि बढिरहेको छ। कतिपयलाई यसको व्यवसाय गर्न मन भएको हुनसक्छ तर सुरुमा लगानी गर्ने पुँजी नभएर त्यत्तिकै बसिरहेका हुन सक्छन्। यस्तो व्यवसाय गर्न मन भएका तर पुँजी नभएका युवाहरूलाई लक्षित गरेर जस्मिन पेन्ट्ससले आफ्नै लगानीमा सुसज्जित रङ्ग पसल खोलिदिने र साथसाथै १५ लाख बराबरको पेन्ट्स उधारो दिने योजना सार्वजनिक गरेको छ। साथै यस योजनामा जान चाहनेहरूको लागि  सहज भुक्तानी सुविधा पनि दिने बताएको छ। इच्छुक युवाहरूलाई यो योजनामा सहभागी भई आजै आवेदन भर्नको लागि यो लेखमार्फत सूचित गरेका छौँ।

कसले आवेदन दिन पाउँछन्?

पेन्ट्स सम्बन्धी व्यवसाय गर्न चाहने युवाहरूले आवेदन दिन पाउँछन्।

पसल कहाँ खोल्न पाइन्छ?

पसल खोल्नका लागि कुनै ठाउँ तोकिएको छैन। देशको जुनसुकै ठाउँमा खोल्न सकिन्छ।

कति रकम खर्च गर्नुपर्छ?

व्यवसाय दर्ता बाहेक अरू केहीमा पनि खर्च गर्नु पर्दैन।

कहाँ सम्पर्क गर्ने?

जस्मिन पेन्ट्स प्रा.लि. भरतपुर-४, चितवन: ०५६-५२६५४०

इमेल: This email address is being protected from spambots. You need JavaScript enabled to view it.   

वेबसाइट: www.jasminepaintsnepal.com  

सूचना जस्ताको त्यस्तै हेर्नुहोस्:

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल