वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँगको सहकार्यमा  विदेशमा काम गरेर फर्किएका नेपाली नागरिकलाई सीप परीक्षणको अवसर दिइरहेको छ। यसै क्रममा यही पौष ११ सम्म बोर्डले नेपाल भरि विभिन्न स्थानहरूबाट फारम सङ्कलन गरेको थियो। 

सिप परीक्षणका लागि कहाँ सम्पर्क गर्ने जान्नको लागि तलको लिङ्क खोल्नुहोस्:

विदेशबाट फर्केकालाई सरकारले नि:शुल्क सिप परिक्षण गरि प्रमाणपत्र दिने ! फारम खुल्यो (सूचना सहित)

भर्खरै एक सूचना जारी गर्दै बोर्डले सेवाग्राहीको हितलाई ध्यानमा राख्दै सीप परीक्षणका लागि फारम बुझाउने म्याद थपिएको जनाएको छ। नयाँ सूचनाका अनुसार यही पौष ३०, २०७५ सम्म म्याद थप गरिएको हो। 

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img