भिजन राईज नेपाल, बिर्तामोड, झापाले गरिब , पिछडीएका , महिला, एकल महिला, मेहनती, जेहन्दार , ईमानदार र लगनशिल १०० जनालाई निशुल्क पत्रकारिता, सहकारी व्यवस्थापन , बैंकिंग, अगरबत्ती उत्पादन, मोटरसाइकिल रिपेरिङ् , मोटिभेसनल, व्यक्तित्व विकास, Photography, IT , RJ , VJ , उद्घघोषण लगायतको बिबिध विषयमा तालीम दिने निर्णय गरेको हुदा मौकाको फाईदा उठाउन हुन सम्पूर्णमा सुचित गरिन्छ ।

तालिमका लागि के के  आवश्यक पर्छ ?

सभागीताको लागि आफुले तालिम लिन चाहेको विषय सहित आफ्नो बायो डाटा र परिचय पत्र २०७५/०३/३१ गते बेलुकी ४ बजे भन्दा पहिले This email address is being protected from spambots. You need JavaScript enabled to view it. मा पठाउनु हुन वा संस्थाको कार्यालयमा बुझाउनु पर्ने छ । तालिमका लागि कुनै निश्चित शैक्षिक योग्यता चाहिने छैन । 

थप जानकारीका लागि

www.visionrisenepal.org.np मा हेर्नु हुन वा यस संस्थाका संस्थापक तथा तालिम संयोजक श्री सिर्जना रोक्कालाई ९८४२७५३७८३/९८०४९२०८९६/९८०४९३२४३० मा सम्पर्क गर्नुहुन सचिव धर्मेन्द्र कुमार शाहद्वारा सुचना जारी गरिएको छ ।

आवेदन दिने अन्तिम मिति: २०७५/०३/३१ 

शैक्षिक योग्यता: आवश्यक छैन 

स्थान: विर्तामोड, झापा 

शुल्क: नि:शुल्क 

तालिमको अवधि: तालिमको प्रकृति अनुसार 

 

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img