अवसरहरु

सरकारले प्लम्बीङ्गको नि:शुल्क तालिम दिँदै छ, आवेदन खुल्ला! नया
Published date: April 12, 2019
Institution:
गण्डकी ट्रेनिङ सेन्टर प्रा.लि, कास्की, पोखराबाट व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराको सहकार्यमा प्लम्बीङ्गको नि:शुल्क तालिम सञ्चालन हुने भएको छ। उक्त ट्रेनिङ सेन्टरबाट सबै इच्छुक व्यक्तिहरूलाई समयमा नै निवेदन बुझाइ तालिम लिनका लागि अनुरोध...
सरकारले नि:शुल्क हाउस वायरिङ्ग र च्याउखेतिको तालिम दिँदै, आवेदन खुल्ला! नया
Published date: April 09, 2019
Institution:
अर्जुन धारा नगरपालिका, रत्नकुमार बान्तवा पोलिटेक्निक इन्स्टिच्युट, इलामले सिटिइभिटीको सहयोगमा नि:शुल्क च्याउखेति र हाउस वायरिङ्ग तालिम दिने भएको छ। उक्त नगरपालिकाबाट इच्छुक व्यक्तिहरूलाई समयमा नै आवेदन बुझाइ तालिम लिनका लागि अनुरोध गर्दै सूचना प्रकाशित गरिएको...
सरकारले नि:शुल्क प्लम्बिङ, हाउस वायरिङ र टेलरिङको तालिम दिँदै, आवेदन खुल्ला! नया
Published date: March 29, 2019
Institution:
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना-दोस्रोको सहयोगमा वर्ल्ड वाइड टेक्निकल प्रा.लि संस्थाबाट विभिन्न प्राविधिक विषयहरूमा निःशुल्क तालिम हुने भएको छ। उक्त तालिम लिनका लागि इच्छुक व्यक्तिहरूले निवेदन बुझाउनु...
सरकारले विभिन्न १२ किसिमका सीपमूलक तालिमहरू दिँदै, आवेदन खुल्ला! (सूचना सहित) नया
Published date: March 12, 2019
Institution:
राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र, त्रिपुरेश्वोर, काठमाडौँको आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न सीपमूलक तालिमहरू सञ्चालन हुन गइरहेको छ। उक्त केन्द्रबाट इच्छुक नेपाली नागरिकहरूलाई समयमा नै निवेदन फारम बुझाइ...
कम्प्युटर, केश शृङ्गार र सिलाई-कटाईको निःशुल्क तालिम दिइँदै, आवेदन खुल्ला! नया
Published date: March 08, 2019
Institution:
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पर्वतको आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालन गरिने कार्यक्रम अनुसार विभिन्न सीप विकास तालिमहरू दिइने भएको छ। उक्त केन्द्रबाट इच्छुक नेपाली नागरिकलाई समयमा नै आवेदन दिएर तालिम लिनका लागि अनुरोध...
सरकारले ८ किसिमका विभिन्न निशुल्क सीपमूलक तालिमहरु दिँदै छ, आवेदन खुल्ला! नया
Published date: March 08, 2019
Institution:
नेपाल सरकार अन्तर्गत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को सहयोगमा मदन- आश्रित स्मृति प्राविधिक शिक्षालयबाट विभिन्न प्राविधिक विषयहरूमा ३ महिने निःशुल्क सीपमूलक तालिमहरू दिइने भएको छ। इच्छुक नेपाली नागरिकहरूलाई समयमा नै आवेदन दिनका...

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img