स्वास्थ्य र सुरक्षा

तनाव भयो ? कम गर्न यसो गर्नुहोस्:

आफ्नो जीवनप्रति भएका र गरेका कुनै पनि काम, कुरा र सफलता, असफलताप्रति सहमत नहुनु तनाव हो। कर्म गरेपछि परिणाम आइसक्यो र पनि स्वीकार छैन। कुनै घटना घटिसक्यो जसलाई रोक्ने सामर्थ्य हाम्रो हातमा छैन र पनि अस्वीकार छ, त्यो नै तनाव   पुरा पढ्नुहोस् “तनाव भयो ? कम गर्न यसो गर्नुहोस्:”

मनोसामाजिक स्याहार

 ‘मनोसामाजिक’ शब्द ‘मन’ र ‘समाज’ शब्द मिलेर बनेको छ। मन भन्नाले व्यक्तिको भावना, विचार, सोचाइ तथा धारणा बुझिन्छ। समाज भनेको व्यक्ति, परिवार, साथीभाइ, स्कुल, समुदाय र सङ्घसंस्था मिलेर बनेको हुन्छ। यसरी मनोसामाजिक शब्दले मन र समाज बिचको सम्बन्धलाई जनाउँछ।

मनोसामाजिक   पुरा पढ्नुहोस् “मनोसामाजिक स्याहार”

व्यावसायिक जीवन स्वस्थ बनाउन बिहान

व्यावसायिक जीवनमा अनेक उतारचढाव आउँछन्। जसको व्यवस्थापन गर्दै सन्तुलित रूपमा दिनहरू बिताउने प्रयास गर्‍यौ भने, जीवन सुन्दर बन्छ।  सुन्दर बिहानीले सुन्दर दिनको सङ्केत गर्छ, भनेझैँ व्यावसायिक जीवन स्वस्थ बनाउन बिहानको समय कसरी बिताइएको छ भन्ने कुराले अर्थ राख्छ।

बिहानको समय   पुरा पढ्नुहोस् “व्यावसायिक जीवन स्वस्थ बनाउन बिहान”

व्यावसायिक स्वास्थ्य र सुरक्षा

आफ्नो उद्यम/व्यवसायमा काम गर्ने कर्मचारीहरूको सुरक्षा गर्नु, आइपर्न सक्ने व्यावसायिक जोखिम र स्वास्थ्य खतराबाट बचाई काम गर्ने राम्रो वातावरण सिर्जना गर्नु रोजगारदाताको जिम्मेवारी हो। तसर्थ, कार्यस्थलमा घट्न सक्ने सम्भावित जोखिमहरू पूर्ण रूपमा मेटाउनुहोस् वा कम गर्नुहोस्।

यसो गर्दा सम्भावित व्यावसायिक   पुरा पढ्नुहोस् “व्यावसायिक स्वास्थ्य र सुरक्षा”

सफल जीवनका लागि स्वस्थ जीवन, स्वस्थ जीवनका लागि असल खानपान

सफल जीवनका लागि स्वस्थ जीवनको निकै महत्त्व छ। जीवनमा सफलता र समृद्धि  चाहने व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल गर्नै पर्दछ। स्वस्थ जीवनका लागि सन्तुलित भोजन हुन आवश्यक छ। सन्तुलित भोजन भनेको पौष्टिक पदार्थले भरिएको खानेकुरा सेवन गर्नु पनि हो।

सन्तुलित भोजनको   पुरा पढ्नुहोस् “सफल जीवनका लागि स्वस्थ जीवन, स्वस्थ जीवनका लागि असल खानपान”